विद्यालयको परिचय

काभ्रेपलाञ्चोक जिल्लाको दक्षिण महाभारत लेकको काखमा अवस्थित हरियालीयुक्त वातावरणमा पूर्व लड्केश्वर मन्दिर, पश्चिम बेथानचोक–३ तथा बेथानचोक–४ नं. वडाहरु, उत्तर कपेर महांकाल तथा दक्षिण च्यासिंखर्कको उत्तरी क्षेत्र मदनबास भंगालाको शिरमा अवस्थित श्री भीमसेनेश्वर माध्यमिक विद्यालय नेपाल सरकार शिक्षा मन्त्रालय विभागबाट वि सं २०४० साल फागुन महिनाको ७ गते भीमसेनेश्वर प्राथमिक विद्यालयको नामबाट स्वीकृत प्राप्त गरी वि सं २०५३ सालमा नि मा.वि तह र... Read More